व्यास र भीमादमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास र भीमादमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा शुक्रबार तीन कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र भीमाद नगरपालिकामा सङ्क्रमित थपिएका हुन् ।

    व्यास नगरपालिका-६ का ७१, ४५ वर्षीया महिला र भीमाद नगरपालिका-५ का ६६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।