तनहुँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा नयॉ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसगँ बैकंको शाखा कार्यालयको सङ्ख्या २६३ पुगेको छ ।
सबै क्षेत्र र वर्गमा बैङ्किङ पहुँच पुर्याउने उदेश्यले बैङ्कले विभिन्न शाखा, एक्सटेन्सन, काउण्टर तथा शाखारहित बैकिङ सेवा मार्फत् ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।