विवाहमा यस्ती देखिनुभयाे अभिनेत्री श्वेता खड्का (तस्वीरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    विवाहमा यस्ती देखिनुभयाे अभिनेत्री श्वेता खड्का (तस्वीरहरु)

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, सोमबार

    काठमाडौं : अभिनेत्री श्वेता खड्का साेमबार वैवाहिक बन्धनमा बाँधिनुभएकाे छ । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उहाँले विवाह गर्नुभएकाे हाे ।