दुई ट्रक ठोक्किएपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    दुई ट्रक ठोक्किएपछि…

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७७, बुधबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा बुधबार दुई ट्रक ठोक्किएको छ । ऑबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ना६ख ७८२४ ट्रक र विपरित दिशाबाट जॉदै गरेको ना ५ ख ७४०२ न.को ट्रक एक आपसमा ठोक्किदा ना६ख ७८२४ नं.को ट्रक चालक रौतहट मध्येनारन गाँपालिका-१ बस्ने वर्ष २७ को राजेश राय यादब  घाईते भएका छन् ।

    घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको र दायाँ खुट्टा भाचिएको प्रहरीले जनाएको छ ।