ग्यापुको १२:१२ लाइभ सेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ग्यापुको १२:१२ लाइभ सेल

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७७, शुक्रबार

    काठमाडौं : ग्यापु मार्केटप्लेसले शनिबार १२: १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँसो १२ बजेदेखि बेलुका १२ बजेसम्म उक्त सेल चल्नेछ ।
    ग्यापुले हरेक घण्टा छुट्टाछुट्टै बर्गका सामान सेलमा राख्नेछन् । उक्त सेलबारे ग्राहकले ग्यापुको फेसबुक पेज लाइभ मार्फत थाहा पाउनेछन् ।
    ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ ।

    ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ(सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।