मन्त्रिपरिषद् बैठक शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद् बैठक शुरु

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७७, मंगलवार

    काठमाडौ : मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने स्रोतले जानकारी दियो ।