प्रचण्ड संसदीय दलको नेता चयन, माधव नेपालको प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्ड संसदीय दलको नेता चयन, माधव नेपालको प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन हुनुभएकाे छ । माधवकुमार नेपालले उहाँलाई संसदीय दलको नेताका लागि प्रस्ताव गर्नुभएकाे थियाे ।

    हाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिनुभयाे । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।