अपाङ्गता कमलालाई धनकुटा सेवा समाजको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    अपाङ्गता कमलालाई धनकुटा सेवा समाजको सहयोग

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७७, बुधबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-१ निवासी अपाङ्गता कमला थापा मगरलाई धनकुटा सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ। समाजले कमलालाई रु १५ हजार दुई सय २० सहयोग गरेको हो।

    उक्त रकम तनहुँ सेवा समाज दोहाका पूर्व अध्यक्ष धनबहादुर परियार, पूर्व अध्यक्ष एवं नेपाल मगर सङ्घका अध्यक्ष मनिराज थापा, नेपाल मगर सङ्घ कास्की बूढीबजार इकाई सभापति रामबहादुर राना लगायतले कमलाका आमा यामकुमारी थापालाई हस्तान्तरण गर्नुभयो ।