तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाबाट उद्धार गरिएका सन्तोष शाहीको उपचारका लागि नेपाल तरुण दल ऑबुखैरेनीका उपाध्यक्ष दिपेन्द्र अधिकारीले आर्थिक सहयोग गर्नुभएको छ। दाङका सन्तोषको उपचारका लागि अधिकारीले रु पॉच हजार सहयोग गर्नुभएको हो ।
शाहीको पोखरास्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको छ । निजको खुट्टा काटेर नयॉ खुट्टा समेत राख्ने तयारी छ। शाहीको रेखदेखमा माव सेवा आश्रमले सहयोग गरिरहेको छ।
शाहीलाई अधिकारीकै पहलमा उद्धार गरिएको थियो।