वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    काठमाडौ: वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

    उहॉले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।