भारतमा थप ३ लाख ८६ हजारमा कोरोना संक्रमण, ३ हजार ४ सयको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा थप ३ लाख ८६ हजारमा कोरोना संक्रमण, ३ हजार ४ सयको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०७८, शुक्रबार

    एजेन्सी : भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको थप ३ लाख ८६ हजार ४ सय ५२ नयाँ केस थपिएको छ। २१ अप्रिलपछि भारतमा हरेक दिन कोरोनाका तीन लाख नयाँ संक्रमित थपिइरहेका छन्। 

    त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ