दमाैली : नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले वडा कार्य समितिहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम शुरुवात गर्नुभएकाे छ । यसैक्रममा सह–सचिव अधिकारीले नेपाली कांग्रेस वडा नं १ का सभापति मणिजङ बस्नेतलाई मास्क र स्यानीटाइजर हस्तान्तरण गर्नुभयाे ।
सह–सचिव अधिकारीले नगरपालिकाको १४ वटै वडामा स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने बताउनुभयाे ।