पेट्रोलियम पदार्थको मूल्य वृद्धि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, मंगलवार

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाइ इन्धन र खाना पकाउने ग्याँसको आज राति १२ बजेबाट लागु हुनेगरि मूल्य बढाएको छ।

    आज साँझ सूचना जारी गर्दै निगमले प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको जनाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल/मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।