एक मिनेट ढिला पुग्दाँ प्रधानमन्त्रीले मागे माफी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    एक मिनेट ढिला पुग्दाँ प्रधानमन्त्रीले मागे माफी

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७८, बिहीबार

    एजेन्सी : जापानी प्रधानमन्त्री योशिहिडे सुगा कार्यक्रममा एक मिनेट ढिला पुग्दाँ माफी मागेका छन् । उनले नागासाकी शहरमा रहेको शान्ति स्मारक कार्यक्रममा एक मिनेट ढिला पुग्दाँ उनले माफी मागेका हुन् ।

    उनको भनाईलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्मले लेखेको छ,‘म कार्यक्रममा एक मिनेट ढिला भएको छु । टाइम म्यानेजमेन्ट नभएको कारण ढिला भएको छ । म यसप्रति क्षमा याचना गर्दछु ।