दिवाकालीन आधारभूत प्राथमिक उपचार प्रशिक्षण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दिवाकालीन आधारभूत प्राथमिक उपचार प्रशिक्षण हुने

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७८, शुक्रबार

    दमाैली : व्यास नगरपालिका-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलले दिवाकालीन आधारभूत प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सर्कलका अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले आगामी कार्तिक २६/२७ गते कार्यक्रम गर्ने निर्णय गरेकाे हाे ।

    नगर क्षेत्रिभत्रका माध्यमिक विद्यालयका दुई/दुई जना जुरेसका सदस्यकाे सहभागिता रहने गरी दुई दिने दिवाकालीन आधारभूत प्रथामिक उपचार प्रशिक्षण कार्यक्रम गरिने सचिव सुनिता तिवारीले जानकारी दिनुभयाे ।