करेन्ट लागेर घिरिङमा युवाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    करेन्ट लागेर घिरिङमा युवाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, सोमबार

    दमौली : तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–७ का १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    इन्टरनेटको तार जोड्न विजुलीको पोलमा चढ्दा करेन्ट लागेर घाइते उनको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।