काठमाडौ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ।
केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका छन्। पौडेलले सो जानकारी दिएका हुन्। (नेपाल खबरबाट)