तनहुँमा थपिए १६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए १६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७८, शुक्रबार

    दमौली । तनहुँमा शुक्रबार १६ कोरोना सङ्क्रमित थपिएका छन् । विगत केही दिनदेखि तनहुँमा पुन: कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

    थपिनेमध्ये ७ जना एन्टिजेनबाट र ९ जना पिसीआर परीक्षणबाट पहिचान भएका हुन् ।