दमाैली । नेपाली काङ्ग्रेस तनहुँले व्यास नगरपालिका-२ कालिका टाेलमा काङ्गग्रेसकाे टाेल समिति गठन गरेकाे छ ।
साेमबार भएकाे भेलाले एकप्रसाद श्रेष्ठकाे अध्यक्षतामा टाेल समिति गठन गरेकाे हाे । उक्त समितकाे उपाध्यक्षमा आशा बानिया क्षेत्री, सचिवमा ओमराज श्रेष्ठ, काेषाध्यक्षमा चुडालाल मल्ल, सहसचिवमा वीरेन्द्रकुमार श्रेष्ठ र सदस्यहरुमा ज्ञानबहादुर थापा, अन्जन श्रेष्ठ, वीरेन्द्र घर्ती, किनकुमार श्रेष्ठ, बेलु श्रेष्ठ, लालबहादुर गुरुङ, साेफिया खातुन, कुमार मल्ल, टिका श्रेष्ठ, सीता श्रेष्ठ चयन भएका ५न् ।
कार्यक्रममा काङ्गग्रेस व्यास-२ का वडासभापति टुकबहादुर हमाल, वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतले बाेलेका थिए ।