काठमाडाै । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.