दमाैली । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा रघुनाथ पण्डित चयन भएका छन् । संगठनको शुक्रबार दमौलीमा सम्पन्न १३ औं जिल्ला अधिवेशनबाट पण्डितको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
अधिवेशनबाट संगठनको उपाध्यक्षमा शेरबहादुर मल्ल, सचिवमा बाबुराम रानाभाट, कोषाध्यक्षमा रामभक्त रानाभाट चयन भएका छन् ।