ऑबुखैरेनीमा टाइफाइड खोप : ९५ प्रतिशत सफलता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा टाइफाइड खोप : ९५ प्रतिशत सफलता

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०७९, शुक्रबार

    ऑबुखैरेनी । ऑबुखैरेनी गाउँपालिकामा लक्ष्यको ९५ प्रतिशत बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको छ ।

    चैत २५ देखि सञ्चालित अभियान अन्तरगत ६ वटै वडाका ६ हजार ५ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

    खोप अभियान सञ्चालनका लागि ६ वटै वडामा ३२ केन्द्र निर्धारण गरिएको थियो ।