भानु । नेकपा माओवादी केन्द्र भानु नगर समितिले मेयरको उम्मेदवारमा ओमकुमारी पौडेललाईस सर्वसम्मत सिफारिस गरेको छ। भानु नगर कमिटीको बैठकले मेयरमा पौडेललाई सर्वसम्मत सिफारिस गरेको हो । पौडेल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
मेयरमा अन्य आकांक्षी भएपनि सर्वसम्मतमा मेयर उम्मेदवार सिफारिस गरिएको बताइएको छ।
उपमेयरमा भने दुई जना सिफारिस भएका छन् । सीताराम अधिकारी र रामचन्द्र अधिकारी क्षेत्री उपमेयरमा सिफारिस भएका छन् ।