धार्मिक भ्रमणमा ज्येष्ठ नागरिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    धार्मिक भ्रमणमा ज्येष्ठ नागरिक

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दमौली । ज्येष्ठ नागरिक मिलन केन्द्रमा आबद्ध ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा निस्किएका छन् । मिलन केन्द्रले ज्येष्ठ नागरिकलाई एक दिने भ्रमण गराउन लागेको हो ।

    जिल्लाका प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ च्यवनधाम, ढोरवाराही, ऋषिङ, भिमाद लगायतका ठाउँमा ज्येष्ठ नागरिकलाई भ्रमण गराइने मिलन केन्द्रका अध्यक्ष शालिकराम गिरीले बताए ।

    तस्वीर : किशोर पन्त