भिमादको मेयरमा एमाले अगाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादको मेयरमा एमाले अगाडी

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    भिमाद । तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ। सार्वजनिक प्रारम्भिक मतगणना अनुसार एमालेका मेयर उम्मेदवार दधिराज सुवेदीले एक सय ३४ मत प्राप्त गरेका छन् ।

    गठबन्धनका उम्मेदवार नेकपा एसका काजीमान श्रेष्ठले ९९ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा एमाले उम्मेदवार शारदा खनालले एक सय चार र कांग्रेसका मिलन आलेले एक सय ७७ मत प्राप्त गरेका छन् ।