ऋषिङ । ऋषिङ गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा प्रेमराज श्रेष्ठले सात सय छ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बसन्त विकले चार सय ६९ मत प्राप्त गरे ।
महिला सदस्यमा विष्णुमाया थापाले सात दुई, दलित महिला सदस्यमा छलीमाया विकले छ सय ८३, खुल्ला सदस्यमा जनक थापाले छ सय ६७ र मोहनबहादुर रानाभाटले छ सय ५८ मत प्राप्त गरेका छन् ।