तस्वीरमा हेर्नुस् आँबुखैरेनीमा भासिएकाे सडक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तस्वीरमा हेर्नुस् आँबुखैरेनीमा भासिएकाे सडक

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिँदा राजमार्ग अवरुद्ध भएकाे छ । केही दिनदेखि परेकाे अविरल वर्षाका कारण शुक्रबार बिहान राजमार्ग भासिएकाे हाे ।

    राजमार्ग भासिएपछि यातायात अवरुद्ध भएकाे छ । सडक भासिएकाे ठाउँबाट कार समेत खसेकाे छ । दुई जनाकाे शव फेला परेकाे छ । नेपाली सेना र प्रहरीकाे टाेलीले शव निकालेकाे छ ।

    May be an image of 6 people, nature and road
    No description available.