कमलबारीमा बोलेरो र मोटरसाइकल ठोक्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमलबारीमा बोलेरो र मोटरसाइकल ठोक्कियो

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७९, मंगलवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा मंगलबार साँझ बोलेरो जीप र मोटरसाइकल ठोक्किएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि दमौली ल्याइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।