नदीजन्य पदार्थ सहित ट्याक्टर नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नदीजन्य पदार्थ सहित ट्याक्टर नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, बिहीबार

    दमाैली । व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिर अगाडीबाट नदीजन्य पदार्थ सहित एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्गा मन्दिर अगाडी खटिएको प्रहरीले चेकजाँच गर्दा रसिद र बिल नभएको नदीजन्य पदार्थ बालुवा सहितको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो । ग १ त ६५६९ नम्बरको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि व्यास नगरपालिका पठाइएको छ ।