जब अजिङ्गरले जिउँदै बाख्रा खायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जब अजिङ्गरले जिउँदै बाख्रा खायो

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७९, सोमबार

    काठमाडौ । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका -५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । 

    अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।