वडाध्यक्ष श्रेष्ठले फिर्ता गरे सरकारी मोटरसाइकल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वडाध्यक्ष श्रेष्ठले फिर्ता गरे सरकारी मोटरसाइकल

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७९, सोमबार

    दमाैली । व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । श्रेष्ठले व्यास नगरपालिकालाई सोमबार ग १ ब ८१६ नम्बरको मोटरसाइकल फिर्ता गरेका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई चाँबी बुझाउँदै श्रेष्ठले निजी मोटरसाइकल प्रयोग गर्ने भन्दै सरकारी मोटरसाइकल फिर्ता गरेको बताए ।

    प्रमुख प्रशासकीय अधिकृत सिग्देलले यसरी सेवा सुविधा सबैले फिर्ता गर्दा नगरपालिकाको भार कम हुने बताए ।