खाेटाङमा दाेस्राे पटक भूकम्पकाे धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खाेटाङमा दाेस्राे पटक भूकम्पकाे धक्का

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७९, आईतवार

    काठमाडाै । खाेटाङमा आइतबार पुन: दाेस्राे पटक भूकम्पकाे धक्का महशुस भएकाे छ । आइतबार दिउँसाे १२:३७ बजे खाेटाङकाे मात्तिम बिर्तामा ३.७ रेक्टरकाे भूकम्प गएकाे हाे ।

    यसअघि बिहान ८:१३ बजे साेही ठाउँ केन्द्रविन्दु भएर ६ रेक्टरकाे भूकम्प गएकाे थियाे ।