राप्रपा व्यासद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा व्यासद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, मंगलवार

    दमौली । राप्रपा व्यास नगर समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । मंगलबार दमौलीमा आयोजित कार्यक्रममा राप्रपा आबद्ध र राष्ट्रप्रति चिन्तन गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

    ७० देखि ९९ वर्षसम्मका ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको जनाइएको छ।

    कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गौकुमारी श्रेष्ठ, जिल्ला अध्यक्ष विनोद घर्ती, व्यासका अध्यक्ष आइत घले लगायतले सम्मान गरेका थिए ।