नवराजको शब्द रहेको ‘साइनोको अभाव’ सार्वजनिक हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    नवराजको शब्द रहेको ‘साइनोको अभाव’ सार्वजनिक हुँदै

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७९, शनिबार

    दमौली । नवराज कौडालको शब्द रहेको साइनोको अभाव सार्वजनिक हुने भएको छ । शान्तिश्री परियार र रमेशबाबु भट्टराईको आवाज रहेको उक्त गीतको म्युजिक भिडिओ सार्वजनिकको तयारी गरिएको हो ।

    कञ्चन परियारको संगीत रहेको गीतमा अन्जली अधिकारी, शेखर घर्ती मगर, योगेश काजी शाह, ज्योति मगरको अभिनय छ । गीतमा गायक रमेशबाबु भट्टराई र गौरादेवी भट्टराईले पनि अभिनय गरेका छन् ।


    गीतमा मायाप्रेमलाई गहकिलो शब्दमार्फत् प्रस्तुत गर्न खोजिएको छ ।