दमाैली । व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत बालबालिकालाई फाइजर खाेप लगाउन सुरु गरेकाे छ ।
नगरपालिकाका १४ वटै वडाका विद्यालयमा अध्ययनरत ५ देखि ११ वर्षसम्मका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खाेप लगाउन थालिएकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिए । उनका अनुसार १० हजार तीन सय ५० बालबालिकालाई खाेप लगाइनेछ ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।