यी हुन् एमाले तनहुँले सिफारिस गरेका समानुपातिक उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् एमाले तनहुँले सिफारिस गरेका समानुपातिक उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७९, मंगलवार

    दमौली । नेकपा एमाले तनहुँले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि एमालेले उम्मेदवार सिफारिस गरेको हो ।

    प्रतिनिधिसभाका लागि शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस भएका छन् ।

    प्रदेशसभाका लागि समानुपातिकमा शिव अधिकारी, सविता रसाईली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्णराज ढकाल, ममिन मिया, रणबहादुर गुरुङ, नुर महमद मिया, रामकुमार श्रेष्ठ, ईन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सीताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवान सिफारिस भएको नेकपा एमालेले जनाएको छ ।