बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा सागर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा सागर

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७९, बुधबार

    दमाैली । बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा पत्रकार सागर गिरी नियुक्त भएका छन् । गाउँ कार्यपालिकाको बुधबार सम्पन्न बैठकले गिरीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

    डुम्रेस्थित युनाइटेड एफएमका स्टेशन म्यानेजर गिरी प्रेस चौतारी नेपालका गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।

    गाउँपालिकाका गतिविधिलाई सञ्चारमाध्यममा प्रचारप्रसारका लागि समन्वयकारी भूमिका खेल्ने गिरीले बताए ।