खुल्न थाले हिमाल (फाेटाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खुल्न थाले हिमाल (फाेटाे)

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७९, मंगलवार

    दमाैली । दशै‌ सुरु भएसँगै हिमाल खुल्न थालेका छन् । गर्मी माैसमकाे अन्त्यसँगै चिसाे माैसमकाे सुरुआत भएकाे सङ्केत स्वरुप हिमश्रृङ्खला खुल्न थालेका छन् ।

    व्यास नगरपालिका-५ स्थित मानुङकाेट, भिमाद नगरपालिका-५ मिछुर्लुङ लगायतका ठाउँबाट मङ्गलबार हिमालकाे सुन्दर दृश्य देखिएका छन् ।

    कुहिराेले ढपक्क ढाकिएकाे दमाैली बजार अनि हिमाल हेर्न मानुङकाेटमा सर्वसाधारण पुग्ने गरेका छन् । विशेषगरी जाडाे माैसममा सूर्याेदयकाे दृश्य हेर्नका लागि मानुङकाेट पुग्ने गरेका छन् ।

    May be an image of nature and sky
    May be an image of 5 people, mountain, nature, sky and tree
    May be an image of 6 people, mountain and sky
    May be an image of 7 people and outdoors