दमौली । मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा नेकपा एमालेका उम्मेदवार टुंगो लागेको छ । एमाले स्रोतका अनुसार दुवै क्षेत्रमा एमालेका उम्मेदवार टुंगिएका हुन् ।
तर नामावली भने भोलि शनिबार मात्र सार्वजनिक गरिने भएको छ ।
एमालेले अधिकांश जिल्लाका उम्मेदवार टुंगो लगाइसकेको छ ।