क्यान्सर पीडित पौडेललाई अष्ट्रेलियाबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    क्यान्सर पीडित पौडेललाई अष्ट्रेलियाबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७९, मंगलवार

    दमौली । क्यान्सर पीडित वीरेन्द्र पौडेललाई अष्ट्रेलियाबाट सहयोग जुटेको छ । म्याग्देका पौडेलको उपचारका लागि अष्ट्रेलियाबाट ५६ हजार आठ सय ५० सहयोग जुटेको हो ।

    व्यास-१ गल्वुवेशी घर भई अष्ट्रेलिया रहेका सुदीप हड्खले, दिलीपचन्द्र हड्खले लगायतको सक्रियतामा उक्त रकम सहयोग जुटेको हो ।

    पौडेललाई आर्थिक सहयोग जुटाउन वीरेन्द्र पौडेल बचाउ अभियान सञ्चालन गरिएको छ ।