नवौं राष्ट्रिय खेलकुदमा सत्यवतीका दुई विद्यार्थीलाई पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौं राष्ट्रिय खेलकुदमा सत्यवतीका दुई विद्यार्थीलाई पदक

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    दमौली । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँको दमौलीस्थित सत्यवती माविका दुई विद्यार्थील पदक जितेका छन् । पोखरामा जारी प्रतियोगिता अन्तर्गत निशा घर्तीले चार सय मिटर रिले दौडमा रजत पदक जितेकी छन् ।

    यस्तै मनोज श्रेष्ठले करातेमा कास्य पदक जितेका छन्।