माओवादी केन्द्रका तीन सहित ५५० को उम्मेदवारी खारेज (नामावली)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    माओवादी केन्द्रका तीन सहित ५५० को उम्मेदवारी खारेज (नामावली)

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०७९, मंगलवार

    काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट उम्मेदवारी दिएका ५५० जनाको नाम रद्द गरेको छ।

    नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलका उम्मेदवारहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको छ। माओवादी केन्द्रका अमलकुमारीदेवी मुखिया, शान्ति देवी मण्डल र उरमिला देवी कोइरनको नाम खारेज भएको छ।

    प्रतिनिधिसभा

    Page 1 / 5
    Zoom 100%

    प्रदेशसभा

    Loading...