एमाले गण्डकीको घोषणापत्रमा मानुङकोट र बन्दीपुर (पूर्ण पाठ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले गण्डकीको घोषणापत्रमा मानुङकोट र बन्दीपुर (पूर्ण पाठ सहित)

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७९, सोमबार

    पाेखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सार्वजनिक गरेको घोषणापत्रमा तनहुँका दुई पर्यटकीय गन्तव्य मानुङकोट र बन्दीपुरलाई समेटिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा दुई पर्यटकीय गन्तव्य मानुङकोट र बन्दीपुर समावेश गरिएको छ ।

    दुवै ठाउँलाई हिल स्टेशनको रुपमा विकास गरिने एमालेको प्रतिबद्धता छ ।

    घाेषणापत्रकाे पूर्ण पाठ

    gandaki-uml-ghosana-patra