गीत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    गीत

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७९, शुक्रबार

    रुने छैन कैले पनि आसुको भेल झरि
    जनै पर्छ एकदिन त सबको मन मारि

    बिहानीको लालि रङमा सधैं खुल्न सकु
    आफ्ना अनि आफन्तक यादमा रम्न सकु
    सिखर चद्ने चाहाना यो जाने हैन हारि
    जनै पर्छ एकदिन त सबको मन मारि

    सारै रमाइलो छ मेरो जन्मसिद्द यात्रा
    येति धेरै भाग्यमानि यात्रा मेरो मात्र
    माझि दाइको दुङ्गा जस्तै वारि पारि
    जनै पर्छ एकदिन त सबको मन मारि