ब्राजिलियन फुटबल स्टार पेलेको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ब्राजिलियन फुटबल स्टार पेलेको निधन

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७९, शुक्रबार

    काठमाडौ । फुटबल स्टार पेलेको निधन भएको छ। ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन्। 

    उनका म्यानेजर जोय प्रागाले उनको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। तीन पटक ब्राजिललाई विश्वकपको उपाधी दिलाउन योगदान पुर्‍याएका उनी गत महिना देखि अस्पताल भर्ना भएका थिए।