दमौली । बारा-४ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले माघेसंक्रान्ति पर्वको शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठले माघेसंक्रान्ति पर्वले सबै नेपालीबीच जातीय सद्भाव कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनसे भनेका छन्, ‘विशेषगरी थारु समुदायले हर्षोल्लास साथ मनाईने चाड र थारु समुदायको नयाँ वर्ष तथा सम्पूर्ण नेपालीले धार्मिक र सांस्कृति महत्त्वका साथ मनाउने पर्वले नेपालीबीच जातीय सद्भाव, एकता कायम राख्न सहयोग पुर्याउँदै आएको छ ।’