रास्वपाकी राना मगरले गराईन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपाकी राना मगरले गराईन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७९, शुक्रबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनी सत्ता गठबन्धनबाट उपसभामुखमा साझा उम्मेदवार हुन् ।

    उनको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम छिन् भने समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) की नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

    हिजोमात्रै प्रतिनिधिसभाले आफ्नो नेता पाएको छ । सभामुखमा देवराज घिमिरे निर्वाचित भैसकेका छन् । भोलि (शनिबार) प्रतिनिधिसभाले उपसभामुख पाउने भएको हो ।