शुक्लागण्डकीका महत अनेरास्ववियु केन्द्रीय सदस्य मनोनित
खबरपुञ्ज संवाददाता
८ माघ २०७९, सोमबार
दमौली । विद्यार्थी नेता गोविन्द महत अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनित भएका छन् । शुक्लागण्डकी नगरपालिका निवासी महतलाई केन्द्रीय कमिटीले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
महत नेकपा एमाले तनहुँका जिल्ला कमिटी सदस्य पनि हुन् ।