रवि लामिछाने पुनः पार्टी सभापति बने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछाने पुनः पार्टी सभापति बने

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०७९, आईतवार

    काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई सभापतिमा नियुक्त गरेको छ । रास्वपा स्रोतका अनुसार आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पुनः पार्टी सभापतिको जिम्मेवारी दिएको हो । 

    लामिछानेले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता लिएका थिए ।

    नागरिकता विवादमा दोषी देखिएपछि उनको मन्त्रीसहित पार्टी सभापति पद गुमेको थियो ।