पश्चिम नवलपरासी प्रहरी प्रमुखमा सिलवाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पश्चिम नवलपरासी प्रहरी प्रमुखमा सिलवाल

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बिहीबार

    दमाैली । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाे प्रमुखमा विनाेद सिलवालकाे सरुवा भएकाे छ । मधेश प्रदेश प्रहरी गण धनुषामा कार्यरत प्रहरी उपरिक्षक सिलवालकाे पश्चिम नवलपरासीमा सरुवा भएकाे हाे ।

    सिलवालले तनहुँ प्रहरी प्रमुखकाे जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।